आज निर्जला एकादशी: घर घरमा तुलसीको दल राखिँदै
हेटाैंडा । आज निर्जला एकादशी: घर घरमा तुलसीको दल राखिँदै छ । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् ।...
पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने’
नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष...
काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक बिदा
सरकारले भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि जेष्ठ ११ गते रातो मत्स्येन्द्रनाथकाे भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्लामा...
नेपाल उद्यान महासंघको उपाध्यक्षमा मकवानपुरका खुलाल चयन
मकवानपुर – नेपाल राष्ट्रिय उद्यान महासंघको उपाध्यक्षमा मकवानपुरका रघुनाथ खुलाल चयन हुनु भएको छ । यहि जेठ ६ र ७ गते बुटवलमा आयोजित प्रथम...
दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित...
रातो मत्स्येन्द्रनाथको भोटोजात्राको साइत तय
गुठी संस्थान र रथका पुजारीले रातो मत्स्येन्द्रनाथको रथ लगनखेल–जावलाखेल तान्ने र भोटोजात्राको साइत तय गरेका छन् । हाल लगनखेलस्थित थटिटोलमा राखिएको रथ जावलाखेल लगेको...
एसियाका तारा गौतम बुद्ध
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम...
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बीनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको बताउनु भएकाे छ...
हेटौंडाका २५ जना महिलाहरुलाई पञ्चेबाजा तालिम
मकवानपुर – हेटौंडा उपमहानागपालिकाले संस्कृतिको प्रवद्र्धन र महिलाको आर्थिक विकासका लागि पञ्चेबाजा तालिम सञ्चालन गरेको छ । परम्परागत पञ्चेबाजा प्रवद्र्धन र महिलाको आर्थिक विकासका...
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।...














