बडा दशैँको चौथो दिन आज कुष्माण्डा देवीकाे पूजा आराधना गरिँदै
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्।।पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।।
बडा दशैँको चौँथो दिन दसैँघर वा...
बडा दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै
बडा दशैं एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।चन्द्रघण्टा देवीको पूजा आराधनाले...
२०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान
मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ । पाटनमा आज साेमवार आयोजित विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री...
बडा दशैंको दोस्रो दिन आज बह्रमाचारिणी देवीको पूजा गरिँदै
हेटाैंडा । बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।ब्रह्मचारिणी अर्थात्...
आजदेखि बडादसैँ सुरु, घर–घरमा घटस्थापना गरिँदै
हेटाैंडा । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ...
जनताले सरकार काहाँ छ, भनेर खोज्नु परेको छः प्रथम मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको अवस्थामा सरकार कहाँ छ भनेर खोज्ने अवस्था आएको बताउनु भएको छ । मदन भण्डारी फाउण्डेसन...
मदन भण्डारी फाउण्डेसनद्वारा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
हेटाैंडा । मदन भण्डारी फाउन्डेसन मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । फाउण्डेसनले नेपालीहरुको विशेष पर्वहरु बडादशै, तिहार,...
भुटनदेवी माविमा शुभकामना आदान प्रदान र छात्रवृत्ति वितरण
मकवानपुर । हेटौंडा–४, स्थित भुटनदेवी माविले शुक्रबार शुभकामना आदान प्रदान तथा छात्रवृति वितरण कार्यक्रम गरेको छ । विद्यालयले दशैं, तिहार, छठलगायत नेपालीहरुको पर्वहरूका अवसरमा...
भाषासम्बन्धी विधेयक समितिमा पठाउने निर्णय
मकवानपुर । बागमती प्रदेशसभामा दर्ता भएको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरिएको छ...
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँकाे साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर...














