हेटौंडा बजारमा खसी वोकाको विक्रीमा कमी
निशा गुरुङ/हेटौंडा
हेटौंडा– हेटौंडामा दशैका लागि खसी बोकाको बिक्रीमा अघिल्लो वर्षहरुको तुलनामा कमी आएको छ । कोरोना माहामारीले आर्थिक क्षेत्रमा पारेको प्रभावका कारण हेटौंडा स्थित...
हेटौंडा खानेपानी बोर्डकाे ९८ प्रतिशत महसुल संकलन
निशा गुरुङ/हेटौंडा– हेटौंडा खानेपानी बोर्डले गत आव २०७६/०७७ मा करीब ९८ प्रतिशत महसुल संकलन गरेको जनाएको छ । बोर्डले गत आवमा ८ करोड २६...
विद्युतीय माध्यमबाट राजश्व तिर्दा शुल्क नलिनू : राष्ट्र बैंक
विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि...
सुनचाँदीको भाउ बढ्यो
सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी...
बागमती प्रदेशमा सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू
हेटाैंडा– बागमती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ । आर्थिक मामिला तथा...
जिससद्वारा मौजदात कोषको रकम कार्यन्वयनका लागि स्वीकृत प्रदान
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागिे मौजदात कोषको रकम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेको छ । आज बसेको जिसस...
भीमफेदी–कुलेखानी सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न हुन्छ– मन्त्री फुँयाल
मकवानपुर– बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फँयाुलले पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । हेटौंडामा आज आयोजना कार्यालयको...
वितरणमुखी बजेटलाई सुधार्नुपर्छ– मुख्यमन्त्री पौडेल
हेटौंडा,– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र लक्ष्य अनुसार सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार पारेको...
सुनको भाउ ९ सय रुपैयाँ बढ्यो
सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी...
नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशत मात्रै : विश्व बैंक
विश्व बैंकले चालु आर्थिक वर्ष २०७७र०७८ ९सन् २०२१० मा नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा सीमित रहने जनाएको छ । सरकारले सात प्रतिशतको...













