सुनको मूल्य आज ८०० रुपैयाँले घट्यो
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज...
व्यवसाय सम्बर्धन केन्द्र संचालन सम्बन्धी परामर्श गोष्ठि सम्पन्न
मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार व्यवसाय सम्बर्धन केन्द्र सञ्चालन सम्बन्धी गोष्ठि सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा नव उद्यमीहरुलाई काम...
समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गर्ने कार्यक्रम र आयोजनाका लागि प्रस्ताव पेस गर्न आह्वान
राष्ट्रिय योजना आयोगले समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि प्रस्ताव पेस गर्न प्रदेश तथा पालिकालाई आह्वान गरेको छ ।...
नेप्से झण्डै ६ अङ्कले घट्यो, ६ अर्ब ६ करोड रुपैयाँको कारोबार
शेयर बजार परिसूचक नेप्से मङ्गलबार सामान्य घटेको छ । नेप्से ५ दशमलव ७५ अङ्कले ओरालो लागेर दुई हजार ६१ दशमलव ४१ विन्दुमा झरेको छ...
शेयर बजार करीब ५७ अङ्कले बृद्धि, सात अर्बको कारोवार
शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै ५७ अङ्कले बढेको छ । जलविद्युत् बाहेक अरू सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ५६ दशमलव ७२ अङ्कले...
जिससकाे एक कारोडको लगानीमा निर्माणाधिन छात्राबासको अनुगमन
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको एक कराेडकाे लगानिमा निर्माणाधिन छात्राबासको शुक्रबार अनुगमन गरिएको छ । जिससकाे मौजदात कोषबाट एक करोड रुपैयाँ लगानीमा...
जिससद्धारा मौजदात कोषको रकम निकासा गर्ने निर्णय
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिससको मौजदात कोषको रकम जिल्लाका विभिन्न स्थानीय तहहरुमा निकासा गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिससको ७१...
बागमती प्रदेश सरकारद्वारा विद्युतीय बस सञ्चालनका गर्न रुट तयार
हेटाैंडा– बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । मन्त्रालयका अनुसार...
हेटौंडा–९ मा अरेन्ज हाउस क्याफे एण्ड रेस्टुरेन्ट सञ्चालन
मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९, मा शनिबारबाट “अरेन्ज हाउस क्याफे एण्ड रेस्टुरेन्ट” सञ्चालनमा आएको छ । हेटौंडा–९, कै युवाहरुले सामुहिक रुपमा पुर्वपश्चिम राजमार्गबाट करीब...
कोरोनाका कारण रोकिएको राष्ट्रिय औद्योगिक सर्वेक्षण पुनः शुरु हुँदै
मकवानपुर– तथ्याङ्क कार्यालय हेटौंडाले मकवानपुर र धादिङ जिल्लामा रोकिएको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ पुन सुरु गर्ने भएको छ । गत फागुन १२ गतेबाट राष्ट्रव्यापी...













