थाहानगरको वित्तीय प्रगती ८०.२७ प्रतिशत
मकवानपुर । मकवानपुरकाे थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ८०.२७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । १४औं नगरसभाबाट पारित विनियोजन ऐनमा पालिकाले यो...
आजदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन
आज असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम...
देशभरि ३९ प्रतिशत धान रोपाइँ, बागमती प्रदेशमा ४० प्रतिशत
हेटौंडा । आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३...
सहकारीका ऋणीले ३ महिनासम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
गत वर्ष खराब ऋणीको सूचीमा नपरेका सहकारीका ऋणीले पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्दा ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् ।...
राष्ट्रपति पौडेलद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको...
बागमती प्रदेशको चालु आवको पुँजीगत खर्च ५० प्रतिशत
हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष बजेटमध्ये गत जेठ महिनासम्म जेठ महिनासम्ममा पुँजीगततर्फ ५० दशमलव ३१ प्रतिशत र चालुतर्फ ५४ दशमलव ११ प्रतिशत...
बागमती प्रदेशको बजेट बहुमतले पारित
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बिहीबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ। प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री...
ढल्केबर-इनरुवा प्रसारण लाइन सञ्चालन
हेटौंडा । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड...
बागमतीको नीति तथा कार्यक्रम सार्वजनिक, उपाध्यक्ष र वडाध्यक्षद्वारा गाउँसभा बहिष्कार
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पालिकाका अध्यक्ष सर्केश घलानले १२औं गाउँसभामा...
बकैया गाउँपालिकाद्वारा ९१ करोड ९५ लाख बराबरकाे बजेट सार्वजनीक
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरकाे बजेट सार्वजनीक गरेको...














