बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध

रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा...

युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसको दाबी

युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसले दाबी गरेको छ। रुसले त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ। आजसम्म हतियार बिसाउने सेनालाई जीवनदान...

रुस‍-युक्रेन युद्धकाे ५२ दिन पूरा,१ करोड १० लाखभन्दा धेरै नागरिक विस्थापित

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज ५२ दिन पूरा भएको छ । आक्रमणका कारण एक करोड १० लाखभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।...

श्रीलङ्कामा औषधि अभाव, छिमेकी र सहयोगी देशसँग सहयाेग माग्न आग्रह

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधि अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

रुस–युक्रेन युद्धका कारण संसारमा उत्पन्न असरहरू घटाउने काममा लाग्न आग्रह

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गर्नुभएको छ । महासचिव...

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको...

पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको बाइडेनकाे आरोप

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको आरोप लगाउनु भएको छ । पुटिनको आदेशमा युक्रेनमा गएको फेब्रुअरी २४...

पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन

पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नयाँ मन्त्रिपरिषदमा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । सोमबार प्रधानमन्त्रीमा निर्वाचित शेहबाज...

श्रीलङ्कामा विदेशी ऋण भुक्तानी गर्न अस्थायी रोक

श्रीलङ्काले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति कम भएपछि तत्कालका लागि विदेशी ऋणको ब्याज तथा किस्ता भुक्तानीमा रोक लगाएको...

मोदीलाई रुससँग पेट्रोलियम पदार्थ नकिन्न बाइडनको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुससँग पेट्रोलियम पदार्थ खरिद गर्नु भारतलाई लाभदायी नहुने बताउनुभएको छ । सोमबार एक घण्टासम्म चलेको भिडियो...

ताजा अपडेट

छुटाउनु भयो कि?