भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरमा पूजाअर्चना

लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीकाे मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा. आरजु...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ । उहाँले...

भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउनुहुँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै हुनुहुन्छ । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार...

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ । गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध...

युक्रेनमा झन्डै एक तिहाइकाे रोजगारी गुमेकाे छ : राष्ट्र सङ्घ

युक्रेनमा युद्ध सुरु भएयता झन्डै एक तिहाइकाे रोजगारी गुमेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ। रुसले युक्रेनमा आक्रमण थालेपछि अहिलेसम्म तीस प्रतिशत अर्थात ४८ लाखले...

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका 'द हिन्दु' का अनुसार प्रधानमन्त्री मोदी जेठ २...

रुसले मरिपोल स्टिल उद्योगमा फेरि आक्रमण गरेको युक्रेनको दाबी

युक्रेनले नागरिकको उद्धार नसकिँदै मरिपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण गरेको दाबी गरेको छ । स्टिल उद्योगमा फसेका सयौँ नागरिकको उद्धार कार्य बाँकी रहेका...

श्रीलङ्काका प्रधानमन्त्रीलाई पदमुक्त गर्न राष्ट्रपति तयार

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न राष्ट्रपति गोताबाया राजपाक्षे तयार हुनुभएको छ । श्रीलङ्काका राष्ट्रपति गोताबाया आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत...

आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त

श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई...

भारतको आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

भारतको आसाम राज्यमा चट्याङ लागेर १४ जनाको ज्यान गएको छ । आइतबार आएको भिषण वर्षा र चट्याङमा परेर ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको...

ताजा अपडेट

छुटाउनु भयो कि?