मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा शनिबार नेपाल कम्युनिष्ट पाट्री नेकपाको टोल स्तरीइ कमिटी गठन भएको छ । ८ नम्बर वडा कमिटीको आयोजनामा नवदुर्गा टोल र मैदा टोलमा टोलस्तरिय कमिटी गठन गरिएको हो ।
नेकपा जिल्ला कमिटी सचिवालय सदस्य गोपाल श्रेष्ठको प्रमुख अतिथ्यतामा भउको कार्यक्रममा मैदा टोलमा नवराज राईको अध्यक्षतामा ९ सदस्य टोल कमिटी गठन गरिएको छ । कमिटकिो सचिवमा रमेश बुढाथोकी र सदस्यहरुमा मानदोष स्याङ्तान, उष लामा, यगिता न्यौपाने, सरिता रसाईली, उत्तम कार्की, शर्मिला थापा र सिद्धि बहादुर मिजार तथा सल्लाहाकारमा पाबर्ती प्याकुलेललाई चयन गरिएको छ ।
त्यस्तै नबदुर्गा टाल कमिटीमा तोईसाङ्ग लामाको अध्यक्षतामा ११ सदस्य कमिटी गठन भएको छ । सजको सचिवमा पुष्पा लामा, सदस्यहरुमा लक्ष्मी स्याङ्तान, निर्मला लामा, तारा श्रेष्ठ, शंकर थोकर, दिपा ढुगाना, अञ्जली रुम्बा, बिकल भ्लोन, अरुण लामा बल र सुनिता स्याङतान चयन हुनुभएको छ ।
कार्यक्रममा नगर सचिवालय सदस्य एवम् ८ नम्बर वडा इन्चार्ज बोलबहादुर कार्की नगर सचिवालय सदस्य मोतीलाल लामा, नगर सल्लाहकार भिमप्रसाद पौडेल, वडा अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, टोल इन्चार्ज सुशिला मल्ललगायतको उपस्थिती थियो ।