एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ । २३.४ ओभरमा सन्दीप लामिछानलेको बल मोहम्मद रिजवानले फेस गरेका थिए । दीपेन्द्र सिंह ऐरीले बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गरे ।
रिजवानलाई रन आउट भए। उनको ब्याट र दुबै खुट्टा हावामा थियो । उनी ४४ रनमा आउट भएका हुन् ।