सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्बजनीक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदन (राष्ट्रिय सभा, प्रतिनिधि सभा) को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठः