मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रका कमानसिं पाख्रिन वडा अध्यक्षमा विजयी हुनु भएकाे छ । ३ नम्बर वडामा १०३७ मत खसेको मध्ये ४१७ मतसहित पाख्रिन विजयी हुनु भएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका सन्तलाल भोलनले ४१० मत प्राप्त गर्नुभयाे । भने काङ्ग्रेसका सरोज सिं योञ्जनले १५४ मत प्राप्त गर्नुभयाे । यसअघि बागमतीको वडा नम्बर १ मा यहुन्ना राई र वडा नम्बर २ मा जनक पहरी नेकपा माओवादी केन्द्रबाट विजयी भइसक्न्ु भएकाे छ । थियो ।