हेटौँडा – नेकपा एमाले हेटौँडा उपमहानगरपालिकाले स्थानस्य तह निर्वाचनको लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । एमालेको प्रतिवद्धता पत्रमा हेटौंडा उपमहानगरपालिकालाई सुविधा सम्पन्न महानगरकाे रूपमा विकास गर्न आधारशीला तयार गर्ने योजनाहरु सामेल छन् । प्रतिवद्धता पत्रमा हेटौँडामा रिङरोड निर्माणदेखि प्रत्येक बालबालिकालाई १ हजार रुपैँयाको बैंक खाता खोलिनेसम्मका योजनाहरु रहेका छन् । प्रत्येक महिना १० हजार लिटर खानेपानी निशुल्क, २४ अै घण्टा नगरको ‘हटलाईन’ सेवा पनि प्रतिवद्धतापत्रमा सामेल रहेकाे छ ।
यस्ताे छ, प्रतिवद्धता पत्रको पूर्णपाठ: