हेटौंडा – नेकपा एमाले मकवानपुरको १० वटै पालिकाले नयाँ नेतृत्व पाएको छ । बिहिबार, शुक्रबार र शनिबार भएको पालिका अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व सहित पालिका कमिटी निमार्ण भएको हाे । सबै स्थानीय तहमा सर्वसम्मत रूपमा किमटी गठन भएकाे छ ।

पालिका अध्यक्ष,उपाध्यक्ष र सचिवहरु

एमाले हेटौंडा उपमहानगरपालिका कमिटी:
अध्यक्षः शालिकराम पुडासैनी
उपाध्यक्षः नवराज खतिवडा
सचिवः बोलबहादुर कार्की
उपसचिवहरुः उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ

(८५ सदस्सीय पालिका कमिटी निमार्ण ।)

एमाले थाहा नगरपालिका कमिटी:
अध्यक्षः अच्युत्तम प्रसाद ढकाल
उपाध्यक्षः हेम थिङ
सचिवः कुमार नेगी
उपसचिवः सुजन रायमाझी र उत्तम लामिछाने

(७५ सदस्सीय पालिका कमिटी निमार्ण आएको ।)

एमाले बकैया गाउँपालिका कमिटी:
अध्यक्षः गोपाल दाहाल
उपाध्यक्षः सुस्मिता घोरासैनी
सचिवः फुलमान भोम्जन
उपसचिवहरुः याङ्ग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान

(७५ सदस्सीय पालिका कमिटी निमार्ण ।)

एमाले बागमती गाउँपालिका कमिटी:
अध्यक्षः चन्द्र बहादुर राई
उपाध्यक्षः किशोर राई
सचिवः मनोज नेगी
उपसचिवहरुः आषिश पाख्रिन र जितबहादुर राना

(६९ सदस्सीय पालिका कमिटी निमार्ण ।)

एमाले मकवानपुरगढी कमिटी:
अध्यक्षः रामजि प्रसाद सापकोटा
उापध्यक्षः जित बहादुर घिमिरे
सचिवः नानीराम मिमल्सेना
उपचिवहरुः चन्द्र योञ्जन र शारदा तिमल्सेना

(६५  सदस्सीय पालिका कमिटी निमार्ण ।)

एमाले भीमफेदी गाउँपालिका:
अध्यक्षः सानु थापा
उपाध्यक्षः शिवराज पुडासैनी
सचिवः शिवराज रुम्बा
उपसचिवहरुः काँशी राम बज्यू र मंगला देवि श्रेष्ठ

(७५ सदस्सीय पालिका कमिटी निमार्ण ।)

एमाले मनहरी गाउँपालिको कमिटी:
अध्यक्षः नविन सुवेदी
उपाध्यक्षः मोहन लाल थिङ
सचिवः पोषकबाबु विष्ट
उपसचिव: सहमति हुन नसकेको,आज टुङ्गो लाग्ने

(७५ सदस्सीय पालिका कमिटी निमार्ण ।)

एमाले इन्द्रसरोबर गाउँपालिकामा:
अध्यक्षः देवकृष्ण पुडासैनी
उपाध्यक्षः प्रताप लामा
सचिवः धनविर स्याङतान
उपसचिवहरुः बैकुन्ठ थापा र उमा लामा

(६३ सदस्सीय पालिका कमिटी निमार्ण ।)

एमाले राक्सिराङ गाउँपालिका कमिटी:
अध्यक्षः रोहन लामा
उपाध्यक्षः रंजिता घलान
सचिवः दिनेश चेपाङ
उपसचिवहरुः सञ्च बहादुर चेपाङ र दिनेश वाईवा

(७५ सदस्सीय पालिका कमिटी निमार्ण ।)

एमाले कैलाश गाउँपालिका कमिटी:
अध्यक्षः पुन्य भण्डारी
उपाध्यक्षः छेकु लामा
सचिवः राजकुमार गोले
उपसचिवहरुः गौरी बर्तौला र ओम कुमार मोक्तान

(७५ सदस्सीय पालिका कमिटी निमार्ण ।)