हेटौंडा – नेकपा एमाले बागमती गाउँपालिको अध्यक्षमा चन्द्र बहादुर राई सर्वसम्मत चयन भएका छन् । शनिबार राति सम्पन्न पालिका अधिवेशनले राईको नेतृत्वमा ६९ सदस्सीय पालिका कमिटी निमार्ण भएको छ । कमिटीको उपाध्यक्षमा किशोर राई,सचिवमा मनोज नेगी,उपसचिवहरुमा आषिश पाख्रिन र जितबहादुर राना चयन भएका छन् ।