सुनको मुल्य आज ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको मुल्य बाज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको आज भने स्थिर छ । चाँदीकाे मुल्य आज हिजो जस्तै आज तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ ।