मकवानपुर– सडकमा हिउँ जमेपछि हेटौंडाबाट काठमान्डौं जोड्ने त्रिभुवनराज अबरुद्ध भएको छ । हिजो परेको हिउँ सडकमा जमेका कारण त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर– ९ गोलमोड देखि थाहा नगरपालिका वडा नम्बर–४ दामन सम्मको सडक अवरुद्ध भएको हो ।
तस्वीरहरुः स्थानीय फोटो पत्रकार गणेश बिष्टको सहयोगमा