कोरोना महामारी : निको भए ८ लाख ३६ हजारभन्दा बढी मानिस

हेटाैंडा– विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित मध्ये पछिल्लो २४ घण्टामा ३८ हजार २४१ संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै विश्वभर...

यस्ता छन, कोरोना जोखिम बढ्न नदिने बागमती प्रदेशकाे योजना

हेटाैंडा– बागमती प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले कोरोना भाइरसको जोखिम हुन नदिन तयार पारेका विभिन्न योजना सार्वजनिक गरेको छ । कोरोनाविरुद्धको अभियानलाई छरितो र...

लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

हेटाैंडा– मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार (आज) बिहानको बैठकले...

क्वरेण्टीनमा राखिएकाको स्वास्थ्य परीक्षण गर्दा औलोको लक्षण पनि भेटियो

हेटाैंडा– नेपालमा कोरोना भाइरस (कोभिड-१९) सँगै औलो रोगको प्रकोप पनि बढ्ने खतरा देखिएकाे छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन भन्दै क्वरेण्टीनमा राखिएका व्यक्तिहरुमा परीक्षण गर्दा औलोको लक्षण...

भरतपुर अस्पतालमा उपचार गराइरहेका युवक डिस्चार्ज

चितवन - कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेशन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त हुनुभएको छ । दुई...

नेपाल कोरोनाको अति उच्च जोखिम सूचीबाट हट्यो

हेटाैंडा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४) बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ । कोरोना...

आगामी जेठ २ गतेसम्म सबै उडान स्थगित गर्ने सरकारकाे निर्णय

हेटाैंडा– सरकारले अन्तरराष्ट्रिय र आन्तरिक हवाइ उडान आगामी जेठ २ अर्थात मे १५ सम्म स्थगित गर्ने निर्णय गरेको छ ।कोरोना भाइरस संक्रमण, रोकथाम तथा...

पाकिस्तानमा ‘लकडाउन’को अवधि लम्बियो

हेटाैंडा– पाकिस्तानमा घाेषणा गरिएको लकडाउनको अवधि थप गरिएको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका...

‘कोभिड–१९’ को खोप सबैका लागि उपलब्ध हुनुपर्छ : महासचिव गुटर्रेस

हेटाैंडा–  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले शुक्रबार ट्वीट गर्दै...

कोभिड– १९ हालसम्म ४७ हजार बढीको परीक्षण

काठमाडौं– कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण...

ताजा अपडेट

छुटाउनु भयो कि?