कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नाघ्यो
काठमाडौै– विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको...
निजी प्रयाेगशालालाई पनि काेराेना परीक्षण गर्न दिइने
हेटाैंडा– सरकारले निजी प्रयोगशालालाई पनि कोरोना भाइरस (काेभिड १९) परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला सञ्चालनसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै...
बागमती प्रदेशका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री
हेटौंडा– बागमती प्रदेशकाे सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेशमा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण गरेकाे छ । कार्यालयले आज पत्रकार महासंघ बागमती...
कोरोना सङ्क्रमितकाे संख्या ५२ पुग्यो, १६ जना निकाे भएर घर फर्किए
हेटाैंडा– नेपालमा कोरोना भाइरस (काेभिड–१९) बाट संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार मात्रै ३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ
हेटाैंडा– वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ ।र्यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको...
थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए
हेटाैंडा– थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका...
शैक्षिक संस्था सबैभन्दा अन्तिममा खोलिने
हेटाैंडा– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार मन्त्रीपरिषदले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने बताएका छन्। शिक्षा पत्रकार समूहले कोरोना भाइरसको...
थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो
हेटाैंडा– नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को...
कोरोनाका कारण विश्वभर मृत्यु हुनेकाे संख्या दुई लाख नाघ्याे
हेटाैंडा– विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्याका २ लाख नाघेको छ । हालसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २...
मन्त्रिपरिषद बैठक बस्दै,लकडाउनको बारे निर्णय हुने
हेटाैंडा– लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
शनिवार बसेको...













