हेटौंडा उपमहानगरपालिकाको छैठौं नगरसभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको छैठौं नगरसभा बुधबार सम्पन्न भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहहरुले बर्षिक दुई पटक नगरसभा गर्नुपर्ने प्रावधान...
बागमती प्रदेश सरकारले लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने
हेटाैंडा– बागमती प्रदेश सरकारले मकवानपुर तथा चितवन जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने भएको छ । यसका लागि भौतिक विकास तथा...
मकवानपुरमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुँने
मकवानपुर– मकवानपुरमा आगामी चैत्र महिनामा दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । मंगलबार जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति मकवानपुरका...
जिसस मकवानपुरले महिला जनप्रतिनिधिको भेला गर्दै
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने भएको छ । जिससले ११० औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर...
बागमती प्रदेशका जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने
हेटौडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ । बागमती...
नेपाल राष्ट्रिय अभिभावक संघको अध्यक्षमा चौलागाई निर्वाचित
हेटौंडा– नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरको अध्यक्षमा ध्रुवप्रसाद चौलागाई निर्वाचित हुनुभएको छ । आज हेटौंडामा भएको साधारणसभाबाट चौलागाईको अध्यक्षतामा २४ सदस्यीय जिल्ला समिति चयन...
नगरकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
हेटौंडा– नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा सहभागी वडाका प्रतिनिधिको...
बागती प्रदेश सरकारले एसियाकै पुरानो सुरुङ्गमार्गको पुननिर्माण गर्ने
मकवानपुर– बागती प्रदेश सरकारले मकवानपुरकाे हेटाैंडा–१५ स्थित चुरीयामाइमा अवस्थित एसियाकै पुरानो सुरुङ्गमार्गको पुननिर्माण गर्ने भएको छ । वर्तमान सन्दर्भमा व्यवसासयिक प्रयोगका लागि उपयुक्त...
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय अन्तर्राष्ट्रिय स्तरकाे हुने
काठमाडौँ । सरकारले मकवानपुरको थाहा नगरपालिकाको चित्लाङमा निर्माण गर्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व बिद्यालय अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक हुने जनाएको छ ।प्रतिनिधिसभाको शिक्षा तथा...
मोतिदानले जिससलाइ ७३ लाख जरीवाना रकम बुझायाे
मकवानपुर– मकवानपुरमा ठेक्का सुचना र सम्झौतामा तोकिएको भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्ने निर्माण कम्पनीलाइ भएकाे जरीवाना रकम निर्माण कम्पनीले दाखिला गरेको छ...














