बागमती प्रदेशका छाेरीबुहारीलाई उच्चशिक्षा अध्ययन छात्रवृत्ति
मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेशका चार सय चार जना छोरीबुहारीलाई उच्चशिक्षा अध्ययनको लागि छात्रबृति प्रदान गरेकाे छ । छात्रवृत्तिका लागि प्रदेशका १३ जिल्लाका एक...
अबकाे शिक्षा प्रणाली प्राविधिक धारको हुुनुपर्छ : मुख्यमन्त्री पौडेल
हेटाैंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा प्रणााालीमा ८० प्रतिशत प्राविधिक धार हुनुपर्ने बताउनुभएकाे छ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको...
हेटौंडा उपमहानगरपालिकाको छैठौं नगरसभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको छैठौं नगरसभा बुधबार सम्पन्न भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहहरुले बर्षिक दुई पटक नगरसभा गर्नुपर्ने प्रावधान...
बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने नेकपा सचिवालय निर्णय
काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी, नेकपा सचिवालयको बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा...
बागमती प्रदेश सरकारले लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने
हेटाैंडा– बागमती प्रदेश सरकारले मकवानपुर तथा चितवन जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने भएको छ । यसका लागि भौतिक विकास तथा...
मकवानपुरमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुँने
मकवानपुर– मकवानपुरमा आगामी चैत्र महिनामा दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । मंगलबार जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति मकवानपुरका...
जिसस मकवानपुरले महिला जनप्रतिनिधिको भेला गर्दै
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने भएको छ । जिससले ११० औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर...
बागमती प्रदेशका जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने
हेटौडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ । बागमती...
नगरकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
हेटौंडा– नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा सहभागी वडाका प्रतिनिधिको...
बागती प्रदेश सरकारले एसियाकै पुरानो सुरुङ्गमार्गको पुननिर्माण गर्ने
मकवानपुर– बागती प्रदेश सरकारले मकवानपुरकाे हेटाैंडा–१५ स्थित चुरीयामाइमा अवस्थित एसियाकै पुरानो सुरुङ्गमार्गको पुननिर्माण गर्ने भएको छ । वर्तमान सन्दर्भमा व्यवसासयिक प्रयोगका लागि उपयुक्त...














