आज अक्षय तृतीया, जौको सातु र सर्वत खाने दिन
हेटाैंडा– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदैछ । शास्त्रीय विधान अनुसार आज...
यस्ता छन, कोरोना जोखिम बढ्न नदिने बागमती प्रदेशकाे योजना
हेटाैंडा– बागमती प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले कोरोना भाइरसको जोखिम हुन नदिन तयार पारेका विभिन्न योजना सार्वजनिक गरेको छ । कोरोनाविरुद्धको अभियानलाई छरितो र...
आवागामन रोकौं, उत्पादन र निर्माण सूचारु गरौं– मुख्यमन्त्री पौडेल
मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाह्य आवागमन रोक्दै उत्पादन र निर्माण कार्य सुचारु गर्नुपर्ने बताउनुभएको छ । शनिबार एक सन्देश जारी गर्दै...
लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस
हेटाैंडा– मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार (आज) बिहानको बैठकले...
क्वरेण्टीनमा राखिएकाको स्वास्थ्य परीक्षण गर्दा औलोको लक्षण पनि भेटियो
हेटाैंडा– नेपालमा कोरोना भाइरस (कोभिड-१९) सँगै औलो रोगको प्रकोप पनि बढ्ने खतरा देखिएकाे छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन भन्दै क्वरेण्टीनमा राखिएका व्यक्तिहरुमा परीक्षण गर्दा औलोको लक्षण...
नेपाल कोरोनाको अति उच्च जोखिम सूचीबाट हट्यो
हेटाैंडा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४) बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ । कोरोना...
आगामी जेठ २ गतेसम्म सबै उडान स्थगित गर्ने सरकारकाे निर्णय
हेटाैंडा– सरकारले अन्तरराष्ट्रिय र आन्तरिक हवाइ उडान आगामी जेठ २ अर्थात मे १५ सम्म स्थगित गर्ने निर्णय गरेको छ ।कोरोना भाइरस संक्रमण, रोकथाम तथा...
सहकारी संस्था दैनिक ३ घन्टा खोल्न मन्त्रालयको निर्देशन
मकवानपुर– बागमती प्रदेश सरकारले दैनिक ३ घन्टा सहकारी संस्था खोल्न मातहतका सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले...
कोभिड– १९ हालसम्म ४७ हजार बढीको परीक्षण
काठमाडौं– कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण...
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल
हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री...














