वायु सेवा निगमका अधिकृत पोखरेल पक्राउ
नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् । भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग...
दरबन्दी बाहेकका कर्मचारीको विवरण बुझाउन स्थानीय तहलाई परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण बुझाउन परिपत्र गरेको छ । सोमबार ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै...
मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण
हेटौंडा । मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराईएको छ । जनसरोकार केन्द्र मकवानपुरले आईतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ध्वनी प्रदुषण नियन्त्रणका लागि...
भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व-मुख्यमन्त्री जम्कट्टेल
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा...
बागमती प्रदेशको पुँजीगत खर्च ३.६७ प्रतिशत मात्रै
मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३.६७ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । बागमती प्रदेशको आर्थिक...
बागमती प्रदेशका मन्त्रालय नै सार्वजनिक गर्दैनन् सूचना
हेटौँडा । बागमती प्रदेश सरकारले कानुन पालना, पारदर्शी र नागरिकप्रति जवाफदेहिता पालना नगरेको पाइएको छ । ऐन, कानुनको पालना एवं कार्यान्वयन प्रदेश सरकारका मन्त्रालय र...
बागमती प्रदेशका पाँच जना कर्मचारी सचिवमा बढुवा
हेटाैंडा । बागमती प्रदेशका पाँच जना कर्मचारीलाई बढुवा गर्ने निर्णय गरिएको छ । बागमती प्रदेश सरकारले प्रदेश निजामती ऐन २०७९ अनुसार उनीहरूलाई सचिव पदमा...
राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १०...
उच्च अदालत हेटाैंडामा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भ
हेटाैंडा । उच्च अदालत हेटाैंडामा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी...
तीन महिनामा प्रदेश सरकारहरुको खर्च १६ अर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार गएको तीन महिनामा सात वटा...














