सार्वजनिक बिदा दुई दिन थप गर्ने सरकारको निर्णय
सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साबिकको बिदामा दुई दिन थप गर्ने निर्णय गरेको हो । प्रशासनलाई प्राप्त...
“राष्ट्रिय वनको स्वामित्व र व्यवस्थापनको अधिकार प्रदेशमा कायम गर्नुपर्छ”
मकवानपुर । प्रदेश भित्रको राष्ट्रिय वनको स्वामित्व र व्यवस्थापनको अधिकार प्रदेशमा कायम गर्नुपर्ने विज्ञहरुले सुभाव दिएका छन् । हेटौंडामा जारी मुख्यमन्त्रीहरुको भेलामा विज्ञहरुले संविधानत...
गभर्नर विरुद्धको मुद्दामा आज सुनुवाइ
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह...
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त
हेटाैंडा । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले पुस १६ गतेदेखि लागु हुने गरी राष्ट्रिय सभा निर्वाचनको...
राक्सिराङ्गमा आजदेखि ३ दिन सार्वजनिक बिदा
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आजदेखि ३ दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले विज्ञप्ति जारी गर्दै क्रिसमसको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको...
बकैयामा बगर खेती गर्नेलाई अनुदान
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । नदी, खोला किनाराको उकास खेर गएकाे जग्गामा बगरमा खेती गर्ने...
अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानसिकरूपमा पूर्ण अशक्त रहेका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । शनिबार जिल्लाको बागमती गाउँपालिका–४ का...
सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने
सरकारले सूचना सम्प्रेषणका लागि सरकारी कार्यालयहरू आफैँले सामाजिक सञ्जाल चलाउनुपर्ने व्यवस्था गरेको छ । साथै प्रचलित कानुन बमोजिम सार्वजनिक गर्नु पुर्ने आफ्ना सूचना तथा जानकारी...
बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ । काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने...
नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएकाे छ । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र...














