अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सेनाको आग्रह

नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ । अत्यावश्यक...

भीमफेदी कारागारबाट २६० जना कैदीबन्दी भागे

मकवानपुर । मकवानपुरको भीमफेदी स्थित क्षेत्रीय कारागारबाट २६० जना कैदीबन्दी भागेका छन् । गएराति १२ः५५ बजे कारागारको ‘क’ ब्लकमा रहेका केदीबन्दीहरू भागेको कारागार प्रमुख...

हेटौंडाका एक दर्जनबढी निजी तथा सरकारी भवनमा आगजनी

हेटौंडा । जेन–जी आन्दोलनको दोस्रो दिन आज हेटौंडाका एक दर्जन भन्दा बढी नीजि तथा सरकारी भवनमा आगजनी गरिएको छ । बागमती प्रदेश सभा भवन...

राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर...

प्रधान सेनापति सिग्देलद्वारा देशबासीका नाममा सम्बोधन

 प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्नु भएकाे छ । https://www.facebook.com/watch/?v=9741463582623476

प्रधान सेनापतिले केहीबेरमा राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । साँझ ७ बजे उनले सम्बोधन गर्दै तयारी छ । सेनाले यसअघि सार्वजनिक अपिलमार्फत विद्यमान परिस्थितिलाई...

बागमती प्रदेशसभा भवनमा आगजनी

बागमती प्रदेशसभा भवनमा आगजनी गरिएको छ । मंगबार बिहानदेखि आन्दोलनमा होमिएका जेन जीहरुले प्रदेशसभा भवनमा आगो लगाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पनि आगजनी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीले आगजनी गरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका...

राष्ट्रपति कार्यालयमा पनि आगजनी

महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् । जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई...

प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

हेटौंडा । आन्दोलनरत जेन जीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन् । नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।आज दिउँसो प्रहरीले...

ताजा अपडेट

छुटाउनु भयो कि?