विमान दुर्घटनाकाे शाेकमा भाेलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

पाेखरामा भएकाे यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे शाेकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको...

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै

हेटाैंडा । आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि...

मधेसका मुख्यमन्त्री यादवले आज शपथ लिँदै

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा...

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवलाई आज नियुक्त गरिएको छ । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले...

स्वतन्त्र सांसद किरण शाह एमाले प्रवेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौटहट २ बाट निर्वाचित सांसद किरण कुमार शाह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा...

भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइने

काठमाडौँ । गृह मन्त्रालयले माघ २ गते २५औँ भूकम्प सुरक्षा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । गृह मन्त्रालयमा आज बसेको २५औँ...

वीरगञ्ज नाकाबाट डेढ महिनामा झण्डै ४ अर्बको धान आयात

वीरगञ्ज नाकाबाट कात्तिक १५ गतेदेखि मङ्सिर मसान्त सम्ममा ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार मूल्य बराबरको धान भित्रिएको छ । धानको निर्यातमा...

मधेश प्रदेश सभाका नव निर्वाचित सदस्यद्वारा शपथ ग्रहण

मधेश प्रदेश सभामा निर्वाचित प्रदेश सभाका सदस्यहरुले आज पद तथा गोपनीयताका शपथ ग्रहण गर्नुभएको छ । मधेश प्रदेश सभाको सभा हलमा नव निर्वाचित प्रदेश...

मधेश प्रदेशका ज्येष्ठ सदस्य न्यौपानेद्वारा शपथ ग्रहण

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । हालै सम्पन्न भएको प्रदेश सभाको...

निर्वाचन आयोगले आज सातै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउँदै

हेटाैंडा – निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम...

ताजा अपडेट

छुटाउनु भयो कि?