असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने जनाएको छ । कार्यालयले आज सार्वजनिक सूचना निकालेर यो...
एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ ।
कार्यालयले...
नेकपा एमालेको ६३ जिल्लामा अधिवेशन सम्पन्न
नेकपा (एमाले) पार्टीको हालसम्म ६३ जिल्लामा अधिवेशन सम्पन्न भएकाे छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएअनुसार...
नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित
नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति निकालेर आजको लागि तोकिएको चुनाव स्थगित भएको जानकारी...
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गरिएकाे छ । जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबीपत्र...
यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेकाे जनाएकाे छ । काठमान्डाैंमा आज आयोजित पत्रकार भेटघाट...
मधेशका मुख्यमन्त्रीले माग्नु भएको विश्वासको मत बहुमतले अस्वीकृत
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा माग्नुभएको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ । मुख्यमन्त्रीले राख्नु भएको विश्वासको पक्षमा ५० जनाको प्रदेश सभाका...
आर्थिक वर्ष २०८१/८२ काे बजेट भाषण (LIVE)
https://www.youtube.com/watch?v=l_-rspoSq-c
आज १७औँ गणतन्त्र दिवस मनाइँदै
आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम...
सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति...














