एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक : ८३ हजार विद्यार्थी उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय...

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो...

निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने

 निर्वाचन आयोगले मतादाता नामावली सङ्कलन र अद्यावधिक गर्ने समय आउँदो कात्तिक मसान्तसम्मलाई तोकेको छ । आज बसेको आयोगको बैठकले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली...

दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

 आज असोज शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष...

बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै

यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । असाेज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज...

पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन

सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले...

पहिरो खसिरहेकाले मुग्लिन–नारायणगढ सडक खुलाउन समस्या

अस्ति शुक्रवार बेलुकादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक अझै खुल्न सकेको छैन । बिहानैदेखि पहिरो पन्छाउने काम भए पनि लगातारजसो पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको सडक...

राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नु भएको छ । सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको...

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा गरी यो...

दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते...

ताजा अपडेट

छुटाउनु भयो कि?