आज विवाहपञ्चमी : जनकपुरमा विशेष उत्सव

आज विवाहपञ्चमी पर्व देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह...

अन्तर विद्यालय फुटबलको उपाधी सोलिड्यारिटीलाई

हेटौंडा । हेटौँडा–५ स्थित जेनिथ माध्यमिक विद्यालयको आयोजना शुक्रबार भएको अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी सोलिड्यारिटी इन्टरनेशनल विद्यालयले हात पारेको छ । हेटौँडा...

हेटौंडा–४ लाई व्यवस्थित सहर बनाउँदैछौ: वडा अध्यक्ष सिग्देल

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने वडा नम्बर ४ का वडाअध्यक्ष नवीन सिग्देलले वडालाई  सुरक्षित, सफा र व्यवस्थित सहरका रूपमा विकास गर्न...

एमाले महाधिवेशन तयारीका लागि उपसमितिहरू गठन

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ। आज बसेको सचिवालय बैठकले महाधिवेशनको व्यवस्थापन र संचालनका लागि समितिहरूमा संयोजक...

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौँ।यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना...

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना हटाउन १५ दिने अल्टिमेटम

५ मंसिर, हेटौंडा । सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा...

गाउँमै आँखाको शल्यक्रिया भएपछि स्थानीय खुसी

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका विभिन्न चार स्थानमा सम्पन्न निःशुल्क शल्यक्रियासहितको आँखा शिविरबाट चार सय बढी लाभान्वित भएका छन् । भीमफेदी गाउँपालिका, बस्तिपुर जेसिस...

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएको छ । पद अनुकूल आचरण नगरेकाे प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त हुनुभएकाे हाे । आज बसेको प्रदेशसभाको बैठकले...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको छ । बुधबार हेटौंडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन अन्त्यका लागि सिफारिस...

“वडालाई २०८४ भित्रै कच्ची, खाल्टाखुल्टी र डुवानमुक्त बनाउँछौें’

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले वडालाई २०८४ सालसम्म पूर्णरूपमा कच्चि, खाल्टाखुल्टी र डुवानमुक्त बनाइने बताउनुभएको छ । आईतबार हेटौंडा–४, स्थित...

ताजा अपडेट

छुटाउनु भयो कि?