क्वारेन्टाइनको स्तर उन्नती गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन र देशभरी रहेका क्वारेन्टाइनको स्तर उन्नती गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज कोभिड–१९...
थप २५ जनामा संक्रमण, संक्रमितको संख्या ४ सय २७
आज पछिल्लोपटक थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
थप ६ करोड मानिस अति गरिबीको चपेटामा पर्ने
विश्व बैंकले कोरोना महामारीका कारण विश्वका थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ । विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण...
२० प्रतिशतसम्म नाफा लिएर आरडीटी परीक्षण गर्न पाइने, पोजिटिभ देखिए पीसीआरको लागि रिफर गर्नुपर्ने
सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी...
विश्वभर ३ लाख २४ हजारको मृत्यु, ४९ लाख ८२ हजार संक्रमित
कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । वल्डोमिटर्सको बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ४९ लाख ८२...
काठमाडौंमा कार्यरत दुई प्रहरीमा देखियो कोरोना संक्रमण
काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र...
कोरोना परीक्षणको शुल्क निर्धारण भएको छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क...
प्रिमियर लिग खेल्ने ३ क्लबका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रिमियर लिग खेल्ने क्लबका ६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । आइतबार र सोमबार गरिएको तीन वटा क्लबको ७ सय ४८ जनाको परीक्षणमा ६ जनामा...
कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नुहुँदै मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सा अनुसार सरकारी छाप, निशान र पाठ्यक्रम लगायतमा...
अब पैसा तिरेर कोरोना परीक्षण गर्न सकिने
अब कोरोना भाइरसको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा...













