राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक...

युराे कप : चेक रिपब्लिकले स्कटल्यान्डलाई हरायाे

युरो कप फुटबलमा आज भएको पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डको ह्याम्पडेन पार्कमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई दुई–शून्य...

आईसीसी विश्व टेस्ट च्याम्पियनशिपकाे विजेताले १८ कराेड रुपैयाँ बराबरकाे पुरस्कार रकम पाउने

काठमाण्डौ – आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको विजेताले १८ करोड ७५ लाख रुपैयाँ बराबरको पुरस्कार रकम पाउने भएको छ ।आईसीसीका प्रमुख कार्यकारी अधिकृत जिअफ अलारडाइसले...

युरोकप फुटबल : अस्ट्रिया र नेदरल्याण्ड्सको विजयी सुरुवात

युरोकप फुटबल अन्तर्गत गएराति भएकाे खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३– १ गोलले हराएको छ । अस्ट्रियाका लागि स्टेफन, लाइनर र मार्कोले गोल गरे । नर्थ...

युराे कपमा इङ्ल्यान्डकाे विजयी सुरुवात, क्राेएशियालाई १–० ले हरायाे

युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई हराएकाे छ । लन्डनकाे वेम्बली स्टेडियममा भएकाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई एक–शून्यले हराएकाे हाे ।समूह 'डी' मा रहेका दुवै टाेलीले...

युरोकपमा आज तीन वटा खेल

युरोकप फुटबलमा आज ९आइतबार० तीनवटा खेलहरु हुँदै छ । प्रतियोगिताअन्तर्गत तेस्रो दिन तीन खेल हुन लागेको । आज समूह ‘सी’का दुई खेल हुनेछ ।...

युरोकप : वेल्स र स्वीट्जरल्याण्डको खेल बराबरी

युरोकप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा यी दुवै टिमले एक/एकको बराबरी गर्दै अङ्क बाँडेका छन् । खेलको ४९ औं...

डेनमार्कले जित गुमायो तर खेलाडी बचायो

डेनमार्क युरोकप फुटबलको पहिलो खेलमा पराजित भएको छ । गएराति भएको खेलमा डेनमार्क फिनल्याण्डसँग १ –० गोल अन्तरले पराजित भएको हो । डेनमार्कका मिडफिल्डर...

युरोकप फुटबलमा बेल्जियमको विजयी सुरुवात

युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफमा...

युरोकपमा इटलीको विजयी सुरुवात, टर्की ३–० गोलले पराजित

युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । गएरातिदेखि सुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३–० गोलले सहजै...

ताजा अपडेट

छुटाउनु भयो कि?