आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ...

सिमरा सेजमा २५ वटा नयाँ उद्योगलाई सञ्चालन अनुमति

बारा । बाराको सिमरा स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा २५ वटा नयाँ उद्योगहरूले सञ्चालन अनुमति पाएका छन् । सेजको ‘ए’ ब्लकमा २५ उद्योगले...

मकवानपुरमा दारको पकेट क्षेत्र बनाउने तयारी

मकवानपुर । दारको ठेकीकालागि प्रख्यात मकवानपुरमा अहिले दार प्रजातीका बिरुवा नै करिव नगन्य र लोप हुने अवस्थामा पुगेको छ । कुनै समय मकवानपुरमा बनेका...

लगानी बोर्डद्वारा ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत

लगानी बोर्डले चार वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज...

लगानी बोर्डको बैठक सुरु

लगानी बोर्डको ५५ औँ बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बानेश्वरमा सुरु भएको छ ।...

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढायो (सूचीसहित) 

हेटाैंडा । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात...

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास काेष) का लागि छुट्याइएको रकम खर्च नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,...

शेयर बजार १७ अङ्कले बढ्यो

आज शेयर बजार परिसूचक नेप्से बढेको छ । नेप्से आज १७.६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा पुगेको हो ।आज सबै समूहको...

हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइनको उद्घाटन आज

हेटाैंडा । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उदघाटन हुँदै छ । प्रधानमन्त्री प्रचण्डले आज...

देशभर ९२ प्रतिशत रोपाइँ सम्पन्न

देशभर अहिलेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार भदौ १ गतेसम्म १४...

ताजा अपडेट

छुटाउनु भयो कि?