file photo

हेटाैंडा, २८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गर्नु भएकाे छ । सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गर्नु भएकाे शीतल निवासले जनाएको छ ।