जी–७ को ५० औँ शिखर सम्मेलन इटालीमा शुरु
विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) को ५० औँ शिखर सम्मेलन इटालीमा शुरु भएको छ । आजदेखि शुरु भएको सम्मेलन...
भारतको प्रधानमन्त्रीमा तेस्रो पटक नरेन्द्र मोदी नियुक्त
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त हुनु भएको छ । एनडीए गठबन्धनका नेता मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मोदी तेस्रोपटक...
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे राजीनामा स्वीकृत
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा स्वीकृत भएको छ । लोकसभा चुनावको नतिजापछि आज प्रधानमन्त्री मोदीले बुझाउनुभएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले स्वीकृत गर्नुभएको हो ।
राष्ट्रपतिले प्रधानमन्त्री...
चीनमा आईफोनको बिक्री ५२ प्रतिशतले बढ्यो
चीनमा आईफोनको बिक्री ५२ प्रतिशतले बढेको छ । अमेरिकी कम्पनी एप्पलको उत्पादन आईफोनको बिक्री चीनमा अघिल्लो वर्षको अप्रिल महिनाको तुलनामा यस वर्षको अप्रिलमा ५२...
रेमल आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गयो
भारत र दक्षिणी बङ्गदेलाशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । आँधीका कारण धेरै भौतिक संरचनामा क्षति...
आज भारतको दिल्लीसहितका आठ राज्यमा मतदान चल्दै
भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान भइरहेको छ । छैटौँ चरणको मतदान अन्तर्गत आज ५८ सीटका लागि मतदान...
इरानका राष्ट्रपति इब्राहिम चढेको हेलिकप्टर दुर्घटना
इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर हराइरहेको बीबीसीले...
‘न्युजक्लिक’ का प्रधानसम्पादक पुरकायस्थलाई रिहा गर्न भारतकाे सर्वोच्च अदालतको आदेश
भारतीय सर्वोच्च अदालतले अनलाइन समाचार पोर्टल 'न्युजक्लिक' का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न आदेश दिएको छ ।
दिल्ली प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी...
माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन
बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७...
क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध
विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई...














