कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा...
कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने
कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने...
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार,...
राक्सिराङकाे बिकट बस्तिमा भाइरल ज्वरोको प्रकोप
हेटौँडा। मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ मा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । राक्सिराङ गाउँपालिका–९ को तर्लिङ आसपासका क्षेत्रमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको...
शैक्षिक सहयोग अक्षयकोषकाे छात्रवृत्ति आवेदन दिने समय एकहप्ता बाँकी
मकवानपुर – मकवानपुर जिल्लामा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ २०७६ सालमा स्थापीत शैक्षिक सहयोग अक्षयकोष नेपाल, मकवानपुरले यो वर्ष पनि छात्रबृति प्रदान गर्ने...
हेटाैंडामा बायोमेडिकल वर्कसप उद्घाटन
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार बायोमेडिकल वर्कसप उद्घाटन गरिएको छ । हेटौंडा स्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा बिहिबार प्रदेशका अस्पतालमा बिग्रिएका स्वास्थ्य...
प्रतिष्ठानको नर्सिङ बिभागले मनायो ६२ औं नर्सिङ दिवस
हेटौंडा– हेटौंडामा आज ६२ औं नर्सिङ दिवस मनाएको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान नर्सिङ विभागले बिभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो...
वडास्तरीय बक्तृत्वकलामा असेज अधिकारी प्रथम
हेटौंडा । सहिद सप्ताह कार्यक्रम अन्तरगत आइतबार आयाेजित “बालश्रम, बालशोषण, बालहिंसा अन्त्य गर्नुमा बालबालिकाको भुमिका“ बिषयक बक्तृत्वकला प्रतियाेगितामा अजेस अधिकारी प्रथम हुनुभएकाे छ ।...
सहिद सप्ताह अन्तरगत आयोजित बक्तृत्वकलामा हेटौंडा १९ कि सपना प्रथम
हेटौंडा । सहिद दिवसको अवसरमा शनिबार आयोजित सहिद र मदन भण्डारीका सपना साकार पार्नका लागि नवयुवाको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगितामा हेटौंडा–१९, कि सपना बर्तौला...
सहिद सप्ताहको चौथो दिन रक्तदान कार्यक्रमको आयोजना
हेटौंडा । सहिद सप्ताहको चौथो दिन सहिद स्मारकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सहिस स्मारक बिकास समितिले सहिद दिवस सप्ताह ब्यापी कार्यक्रम गरि...














