हेटौंडा-९,स्थित मन्त्री क्वाटरमा आगलागी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका-९ लामसुरेस्थित मन्त्री क्वाटरमा आगलागी भएको छ । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा...
बागमती प्रदेशमा अधिकांश कानुन प्रत्यायोजित विधायनको मान्यताविपरीत, प्रतिवेदन कार्यान्वयन गरिएन
हेटौँडा । बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित प्रत्यायोजित विधायनको अध्ययन अनुसन्धान गर्न गठित...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ...
वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदै
हेटौंडा । नेपाल खेलकुद महासंघ हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडा कमिटीको आयोजनामा नगरस्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । भदौ २९ गते देखि असोज...
एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा हुमागाई
हेटौंडा । जिल्लाकै सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन भएका छन् । मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार...
चित्लाङको ऐतिहासिक पाटी जीर्णोद्धार
हेटौंडा । त्रिभुवन राजपथ निर्माण हुनुअघि हेटौंडाको चौकीटोलदेखि भैंसे,भीमफेदी,चित्लाङ र चन्द्रागिरीमा दर्जनौँ पाटी र पौवा निर्माण गरिएका थिए । बटुवालाई बास बस्न र आराम गर्नका...
नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा भण्डारी
मकवानपुर । नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन भएका छन् । नेकपा एमाले निकट व्यवसायी संगठन उद्योग परिषदकाे मंगलबार हेटौडामा भएकाे...
आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै...
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त
हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनु भएको छ । संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङको...
बागमती प्रदेश सभादेखि आन्तरिक मामिला मन्त्रालयसम्म बेरुजुको चाङ
हेटौँडा । हरेक आर्थिक वर्षमा बेरुजु बढ्दै गएको बागमती प्रदेशको प्रदेश सभा सचिवालयदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म बेरुजुको चाङ रहेको पाइएको छ ।
महालेखा परीक्षकको...














