उद्योग परिसंघद्वारा १० हजार किलो खाद्यान्न सहयाेग

हेटाैंडा– उद्योग परीसङ्घ बागमती प्रदेशले १० हजार किलो खाद्यान्न  बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको छ । उद्योग परीसङ्घ बागमती प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग...

नेपालमा थप तीन जनामा काेराेना सङ्क्रमण, संख्या ९ पुग्यो

हेटाैंडा– कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष...

थाहा नगरपालिकाद्धारा कोराना भाइरस विरुद्ध विभिन्न अभियान संचालन

हेटाैंडा– मकवानपुरकाे थाहा नगरपालिकाले दैनिक रुपमा कार्य योजनासहित कोराना भाइरस विरुद्ध विभिन्न अभियानहरु संचालन गरिरहेको छ । थाहा नगरपालिकामा सचिवालय नै गठन गरेर अघिल्लो...

इन्द्रसरोवरमा ‘लकडाउन’ मा खाद्यान्न अभाव हुन नदिन बजार अनुगमन

हेटाैंडा– इन्द्रसरोवर गाउँपालिकाले हालको लकडाउनको स्थितिमा दैनिक ज्याला मजदुरी गर्ने  र रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्ति तथा परिवारको विवरण संकलन गरिरहेको छ ।...

सक्रिय वडा अध्यक्षः आफैं ड्राईभर बनेर अस्पताल पु¥याए बिरामी

मकवानपुर– विश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड–१९ को संक्रमणका बेला हेटौंडा–९ का वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीकाे सक्रियता झन बढेको छ । कोभिड–१९ को संक्रमणबाट...

कोरोना भाइरसका बिरुद्ध सरकारको निर्णय लागु गर्न राष्ट्रपतिको आव्हान (भिडियोसहित )

हेटाैंडा– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कारोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्युनिकरणका लागि सरकारले चलाएका कदमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आम नागरिकलाई आव्हान गर्नुभएको...

कोरोना भाइरसको संक्रमणः मृतकको संख्या ५५ हजार नाघ्यो

हेटाैंडा– विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार ३ सय नाघेको छ भने संक्रमितको संख्या १० लाख ४४ हजार नाघेको छ ।...

भीमफेदी कारागारमा उच्च सतर्कता

दिन बिराएर कैदीबन्दीको तापक्रम जाँच, दुई कोठाको क्वारेन्टाइन तयार हेटौंडा — भीमफेदीस्थित कारागार कार्यालयले दिन बिराएर कैदीबन्दीको तापक्रम नाप्न थालेको छ । कारागारमा कोरोना संक्रमण...

राक्सीराङ गाउँपालिकाकाे राहत काेषमा दुईलाख सहयोग

हेटौंडा– राक्सीराङ गाउँपालिकाकाे राहत काेषमा हेटौंडाकाे आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालिले दुईलाख रूपैयाँ सहयोग गरेकाे छ । कोरोना संक्रमणका कारण...

बागमती प्रदेशमा कोभिड संकट ब्यबस्थापन समिति गठन

बागमती प्रदेशमा कोभिड संकट ब्यबस्थापन समिति गठन गरिएकाे छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरुलाई ब्यबस्थित र समन्वयात्मक रुपमा...

ताजा अपडेट

छुटाउनु भयो कि?