हेटाैंडा– मकवानपुरकाे थाहा नगरपालिकाले दैनिक रुपमा कार्य योजनासहित कोराना भाइरस विरुद्ध विभिन्न अभियानहरु संचालन गरिरहेको छ । थाहा नगरपालिकामा सचिवालय नै गठन गरेर अघिल्लो दिनको समिक्षा र आउँदो दिनको योजना बनाउँदै काम भेरहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।
खाद्यन्न अभाव हुन नदिन नगरपालिकाले योजनावद्ध रुपमा काम गरिरहेको सचिवालय सदस्य अनिल लामिछानेले बताए । दिनदिनैको बैठकमा नगरप्रमुख लवशेर विष्ट, उपप्रमुख खडुग गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको सल्लाहमा योजना बनाइन्छ । यसको संयोजन विवेक विडारीले गरिरहेका छन् । नगरपालिकाले गरेको दिदिनैको कामको बेलुकी संचारकर्मीलगायत सबैलाई रिपोटिङ गर्ने गरिएको कार्यालयले जनाएको छ ।
चैत २० गतेको गतिविधि हेर्नुहोस् :