इद उल फित्रले सबै नेपालीको आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने छः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ...
घरघरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै
अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व...
कोरोनाविरुद्धको लडाइँमा कैलाश गाउँपालिकाः भारतबाट नागरिकको उद्धारदेखि बाटो खन्नेसम्म
बन्दाबन्दी भएको दुई महिना भयो । यो अबधिमा साबधानीका साथ निरन्तर काममा लागेको छु । खासगरी यस्तो महामारीका बेला खटिएर काम गर्ने र नचाहिँदा...
हेटौंडा–९ मा “श्रममा आधारीत राहत” कार्यक्रम सुरु
मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा “श्रममा आधारीत राहत” कार्यक्रम सुरु गरेको छ । जारी लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका...
हेटौंडाका कोरोना संक्रमित परिवारको नामजोडेर अफवाह फैलाउने युवक पक्राउ
हेटौंडा– हेटौंडाका एक कोरोना संक्रमित परिवारको विषयमा अनर्गल प्रचार गर्दै भिडियो बनाई युटुबमा पोष्ट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना...
आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
आज देशका विभिन्न भु भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुन कमजोर भई...
मकवानपुरमा भारतबाट आएका १७ जना आइसोलेसन भर्ना
मकवानपुर– मकवानपुरमा भारतबाट आएका १७ जना व्यक्ति आइसोलेसनमा भर्ना भएका छन् । हिजो जेठ ९ र १० गते भारतबाट आएका जिल्लाका विभिन्न स्थानीय तहका...
हेटौंडा अस्पतालका १२ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ
मकवानपुर– हेटौंडा अस्पतालका १२ जना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित प्रादेशीक प्रयोशालामा गरिएको परिक्षणमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो ।...
घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह
राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पारित गर्दै घरभित्रै बसेर ईदुउल फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम...
“औषधि ढुवानी” लेखेको कन्टेनरबाट १८ लाखको गुट्खा बरामद
मकवानपुर– मकवानपुर प्रहरीले “औषधि ढुवानी” शनिबार लेखेको मालबाहक कन्टेनरबाट करिब १८ लाख रुपैयाँ बराबरको गुट्खा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...














