मनहरीमा समाजवादी, माओवादी र काँग्रेस परित्याग गरि २२ जना एमाले प्रवेश

मनहरी । मकवानपुरको मनहरी स्थित सुनाचुरिमा एकीकृत समाजवादी, माओवादी केन्द्र एवम् नेपाली काँग्रेस परित्याग गरि २२ जना नेकपा (एमाले) प्रवेश गरेका छन् । आज...

पालिकाको अनुदानले रैथाने बालिको उत्पादक्त्व बढ्यो

मकवानपुर । मकवानपुरका दुई स्थानीय तहका किसान रैथाने बाली तर्फ आकर्षित भएका छन । स्थानीय तहले रैथाने बालीमा अनुदानसंगै बजारीकरणमा समेत सघाउ पु¥याएका कारण...

पाचौँ बकैया कप फुटबल पुस २४ देखि

हेटौँडा । पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि हुने भएको छ । युवा तथा खेलकुद विकास समिति बकैया गाउँपालिकाले गर्ने प्रतियोगिताको युवा...

एमालेले बागमती प्रदेशमा राष्ट्रिय सभाको उम्मेदवार टुङ्गो लगायाे

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा एमालेले बागमती प्रदेशमा उम्मेदवार टुङ्गो लगाएको छ । एमालेले क्लस्टर अनुसार दोलाकी रोच कुमारी चौँलागाई,...

मध्यवर्तीका बासिन्दालाई वन्यजन्तुबाट अन्नबाली र ज्यान जोगाउनै मुस्किल

मकवानपुर - मध्यवर्ती आसपासका बासिन्दालाई वन्यजन्तुका कारण आफूले लगाएको अन्नबालीसँगै ज्यान जोगाउन मुस्किल हुँदै आएको छ ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपुर, मकवानपुर...

साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभाको अवसरमा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम गरिएको छ । पल्पसा हल परिसरमा गरिएको रक्तदान...

हेटौंडा उपमहानगरको १४ औं नगर सभा सम्पन्न

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको १४ औं नगरसभा शनिबार सम्पन्न भएको छ । हेटौंडा–१८ गुम्बाडाँडामा भएको नगर सभाले चालु आर्थिक बर्ष २०८०÷०८१ को बजेटलाई संशोधन गरेर...

हेटौंडाको सडकको नाममा राजनीति नगर्न मुख्यमन्त्री जम्कट्टेलको आग्रह

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडाको सडकका नाममा राजनीति नगर्न उद्योग वाणिज्य संघ मकवानपुरलाई आग्रह गरेका छन्। शनिवार हेटौंडामा उद्योग वाणिज्य संघको ५७औँ...

राष्ट्रिय सभा निर्वाचन : हेटौँडामा ३३७ मतदाता कायम

हेटौँडा। हेटौँडामा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने क्रममा आज शुक्रबार यहाँ सर्वदलीय बैठक बसेको छ । जिल्ला प्रशासन...

खेलकुद महोत्सवको समापन

हेटौंडा । हेटौंडाको टिसिएन चौरमा आयोजना भएको बृहत् खेलकुद तथा व्यापार महोत्सवको समापन गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल...

ताजा अपडेट

छुटाउनु भयो कि?