जेष्ठ नागरिकको नाममा हुने व्यापार बन्द गर्नुपर्छ– मुख्यमन्त्री पौडेल

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जेष्ठ नागरिकको नाममा हुने व्यापार बन्द गर्नुपर्ने बताउनुभएको छ । जेष्ठ नागरिकहरुको राष्ट्रिय कार्यशालालाई मंगलबार हेटौंडामा सम्बोधन गर्दै...

भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ :प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको...

मकवानपुरमा सहिद सप्ताहमा आयोजना हुने कार्यक्रम सार्वजनीक

मकवानपुर– मकवानपुरमा आगामी माघ १० देखि १६ गते सम्म मनाईने सहिद सप्ताहका कार्यक्रमहरु सार्वजनीक भएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम्...

सभामुख पदका लागि आज उम्मेद्वारी दर्ता

काठमाडौँ–  सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको रिक्त सभामुख पद पूर्तीका लागि आज उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका सार्बजनिक गरेको छ । आज संसद् भवन बानेश्वरमा बिहान...

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको  रिक्त सभामुख पदमा पार्टीका तर्फबाटअग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

सभामुखको उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक शुरु

काठमाडौँ -प्रतिनिधिसभाका रिक्त सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । सभामुखको निर्वाचन...

भावनात्मक रूपमा एक भएर पार्टीलाई अगाडी बढाउनु पर्छ– प्रमुख खुलाल

मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सदस्य रघुनाथ खुलालले भावनात्मक रूपमै एक भएर पार्टीलाई अगाडी बढाउनु पर्ने...

जनताले परिर्वतनको अनुभुति गर्नुपर्छ–मन्त्री जमकट्टेल

मकवानपुर– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले आम नागरिकले परिर्वतनको अनुभुति गर्नेगरि काम गर्नुपर्ने बताउनुभएको छ । बागमती...

एमसिसी सम्झौता राष्ट्र हितमा छ–अध्यक्ष थापा

मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदान सहायता राष्ट्र हितमा रहेको बताउनु...

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस

काठमाडौँ – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी...

ताजा अपडेट

छुटाउनु भयो कि?