आज सामाजिक सुरक्षा दिवस : प्रधानमन्त्रीबाट शुभकामना व्यक्त (भिडियोसहित)

आज योगदानमा आधारित सामाजिक सुरक्षा दिवस मनाइँदै छ । २०७५ मंसिर ११ गते औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर...

आज हरिबोधिनी एकादशी : तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदै

तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने...

जिससको अधिकार कटौतीका विषयमा महासंघ बागमती प्रदेशको गम्भीर आप्पती

काठमान्डौं– जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश समितिले नेपालद्धारा प्राकृतिक स्रोत (ढुंगा,गीट्टी,बालुवा) उत्दखनन्का सन्र्दभमा जारी मापदण्ड र परिपत्रका विषयमा गम्भीर असहमति जनाएको छ...

मुख्यमन्त्री पौडेलद्धारा हेटौंडामा सुबिधा सम्पन्न सभाहलको शिलान्यास

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार हेटौंडामा सुविधा सम्पन्न सभाहलको शिलान्यास गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले हेटौंडा उपमहानगरपालिकाको हाता भित्रको खाली जग्गामा सुबिधा...

४ करोड ३७ लाख लागतमा प्रदेशसभा हल निर्माण हुँदै

मकवानपुर– बागमती प्रदेशको प्रदेशसभाहलको निर्माण आजबाट सुरु भएको छ । बुधबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सभाहलको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहुँदै...

प्रदेश सांसद दिपक मनाङ्गेकी श्रीमती दिक्छेन हेटौंडामा पक्राउ

मकवानपुर– मकवानपुर प्रहरीले गण्डकी प्रदेशसभा सदस्य (सांसद) दिपक मनाङ्गेकी श्रीमती दिक्छेनलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार उहाँलाई हेटौंडाबाट पक्राउ...

अख्तियार हेटौँडाको प्रगति १२ प्रतिशत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्ष ०७७/०७८ को पछिल्लो चार महिनाका अवधिमा १२ दशमलव ८७ प्रतिशत प्रगति हासिल गरेको छ ।...

ढुंगेधारासँगै स्थानीय संस्कृति लोप हुने खतरा

कुमार नेगी/मकवानपुर– संस्कृति र  सभ्यताको  चिनोका  रुपमा र हे का मकवानपुरको थाहा नगरपालिकाका ऐतिहासिक तथा कलात्मक ढुंगे धार ाहरू लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न समयको बाढी–पहिरो,...

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु, १ हजार ७९० संक्रमित थपिए

कोरोना भाइरस संक्रमणका कारण नेपालमा आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १...

जिससद्धारा राक्सिराङ गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख सहयोग

मकवानपुर– जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले राक्सिराङ गाउँपालिकालाई अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्बर ५, ठाडेचुरी...

ताजा अपडेट

छुटाउनु भयो कि?