भाइटीकाकाे उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा...

सरकारद्वारा टिकटकका प्रतिनिधिसँग छलफल, सामाजिक सद्भाव बिगार्नेलाई कारबाहीको तयारी

सरकारले जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने सामग्री टिकटकबाट स्वतः हट्ने व्यवस्थाका लागि टिकटकका प्रतिनिधिसहित सरोकारवालासँग छलफल गरेको छ । जातीय, धार्मिक र सामाजिक...

आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्र खुल्ने

देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५...

नेपालमा सबैभन्दा बढी एक तले घर, ६ लाखभन्दा बढी रित्तो

नेपालमा रहेका घरहरूमध्ये सबैभन्दा बढी एक तले रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कुल...

“पर्यटन, स्वास्थ्य र पर्यावरणकालागि मेची–महाकाली साइकलयात्रा”

मकवानपुर । पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि मेची–महाकाली साइकलयात्रा आईतबारबाट सुरु भएको छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा हेटौँडाका ११ र बुटवलका २...

आज बडादशैँको मुख्य दिन, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै, टीकाकाे उत्तम साइत बिहान...

हेटौंडा । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा...

दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै

हेटौंडा। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य...

बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै

हेटौडा । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।यो दिन दुर्गा भवानीलाई...

आज बडा दसैँको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष...

ताजा अपडेट

छुटाउनु भयो कि?