प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा शपथग्रहण
रुपन्देही । प्रदेश नं. ५ को प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।प्रदेश प्रमुखको कार्यालय,...
डेंगुबाट अहिलेसम्म ३ हजार ४ सय २५ बिरामी
काठमाण्डौ/तराईसहित विभिन्न जिल्लामा फैलिएको डेंगुबाट अहिलेसम्म झण्डै ३ हजार ५ सय बिरामी भएका छन् । गएको वैशाखदेखि अहिलेसम्म ४२ जिल्लामा ३ हजार ४ सय...
तरकारी खेतीबाट बार्षिक १५ लाख आम्दानी
बिवश अधिकारी
मकवानपरगढीः मकवानपुरगढी गाउ“पालिका–३ धमिलेडा“डाका ४८ वर्षिय किशान बद्री प्रसाद तिमल्सीना व्यवसायिक कृषि क्षेत्रमा लाग्नुभएको छ । विगत १७÷१८ वर्ष देखि किशान पेशामै...
ढुङ्गा गिट्टीको बिक्रि वितरण स्थानीय तहले रोकेको हो –प्रमुख खुलाल
हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नदिजन्य पदार्थ (ढुङ्गा गिट्टी बालुवा) को बिक्रि बितरण स्थानिय तहका कारण रोकिएको बताउनुभएको छ । स्थानिय...
३ नम्बर प्रदेशले बाढी पहिरो पिडितलाई राहत रकम उपलब्ध गराउने
हेटौंडा, २१ साउन ३ नम्बर प्रदेश विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुवान लगायतका घटनामा परि विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध...
प्रदेश प्रहरी प्रदेश मन्त्रालय अन्र्तगत रहने गरी विधेयक पास
साउन १९, काठमाण्डौ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशान समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी विधेयकको परिमार्जित...
केपी ओली फेरिएकाले मेरो कुरा मिलेन : भीम रावल
'राष्ट्रिय हितमा बोल्दा मविरुद्ध गुटबन्दी चलाइयो'
१४ जेठ, काठमाडौं । पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित हुँदा भीम रावल माधव...
विभिन्न जिल्लामा बाढी आउने खतरा, सतर्क रहन आग्रह
देशका विभिन्न ठाउँमा पानी परिरहेकाले बाढी आउन सक्ने भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव...
नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको विश्वरभरका लगानीकर्तालाई आग्रह
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि काठमाडौंमा शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक...
मुख्य न्यायाधिवक्ता थपलियाद्वारा शपथ
हेटौंडाः३ नम्बर प्रदेशका मुख्य न्यायाधिवक्ता ओम प्रसाद थपलियाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । ३ नम्बर प्रदेश प्रमुखको कार्यालयमा आईतबार आयोजित समारोहमा...