शतप्रतिशत मत खसे पुनः निर्वाचन–आयोग

निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार...

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

निर्वाचन आयोगले मङ्‍सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने...

आज राति १२ बजेदेखि ‘स्थिर समय’सुरु हुँदै, के गर्न पाइँदैन ?

हेटाैंडा – यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन...

निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयलाई ११ बुँदे निर्देशन

काठमाडौँ । उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न, गराउन गृह मन्त्रालयलाई ११ बुँदे निर्देशन दिएको...

लोसपा नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

निर्वाचन आयोगले सुनसरीको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने...

मतदान केन्द्रमा क्यामेरा, माेबाइल लैजान नपाइने

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार...

मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय

सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर...

पहिलोपटक अपाङ्गमैत्री मतदान केन्द्र

हेटाैंडा – निर्वाचन आयोगले देशभर रहेका २२ हजार भन्दा बढी मतदान केन्द्रमध्ये एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने भएको छ । मतदान...

निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी

हेटाैंडा – मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ...

मतदानका दिन क-कसले सवारी चलाउन पाउँछन् ?

हेटाैंडा – निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन सीमित सवारी साधनलाई सवारी अनुमति पत्र (पास) लिनु नपर्ने व्यवस्था गरेको छ । पास...

ताजा अपडेट

छुटाउनु भयो कि?