नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढ्यो : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी...
रिक्त पदाधिकारीको विवरण बुझाउन स्थानीय तहलाई सामान्यको परिपत्र
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त पदाधिकारीहरूको विवरण माग गरेको छ । निर्वाचन पश्चात् जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख,...
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो
काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले...
आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक...
नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र...
देशभर ६८ प्रतिशत रोपाइँ सम्पन्न
देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो...
भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु...
‘निर्वाचन व्यवस्थापनको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी’
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन...
‘मनसुन ब्रेक’ : केही दिन लगातार र ठूलो पानी नपर्ने
अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने...
अर्थ मन्त्रालयद्वारा ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी
चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको...














