मकवानपुरमा भारतबाट आएका १७ जना आइसोलेसन भर्ना
मकवानपुर– मकवानपुरमा भारतबाट आएका १७ जना व्यक्ति आइसोलेसनमा भर्ना भएका छन् । हिजो जेठ ९ र १० गते भारतबाट आएका जिल्लाका विभिन्न स्थानीय तहका...
हेटौंडा अस्पतालका १२ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ
मकवानपुर– हेटौंडा अस्पतालका १२ जना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित प्रादेशीक प्रयोशालामा गरिएको परिक्षणमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो ।...
कोरोना संक्रमणबाट संसारभर ३ लाख ४० हजार बढीको मृत्यु
विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ५३ लाख ३२ हजार नाघेको छ । हालसम्म ३ लाख ४० हजार भन्दा बढीको मृत्यु भएको छ । यसैगरी...
नारायणी अस्पतालमा उपचाररत ९ संक्रमित डिस्चार्ज
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमितहरु आज कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । कोरोना मुक्त भएका पर्साका ४, बाराका २ र रौतहटका...
नेपालमा आज थप ३६ जनामा काेराेना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५८४ पुग्यो
आज पछिल्लो पटक थप ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...
हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ६६ जनाको कोरोना परिक्षण
कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलीएको समयमा हेटौंडा अस्पतालका डाक्टर, नर्ष, अनमी, अहेव, ल्यावका प्राविधिक, कर्मचारी सहित ६६ जनाको कोरोना भाइरसक परिक्षणका लागि...
नेपालकाे ४० जिल्लामा फैलियो संक्रमण, कुन जिल्लामा कति संक्रमित ?
नेपालका सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ । ४ महिनाको अवधिमा नेपालका ४० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको हो । संक्रमितको संख्या...
हेटाैंडाका एकसहित थप नौ जनामा कोरोना सङ्क्रमण, सङ्ख्या ५१६ पुग्यो
कोभिड– १९ को सङ्क्रमण आज थप नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी...
दक्षिण सुडानका १० क्याबिनेट मन्त्रीमा काेराेना सङ्क्रमण
दक्षिण सुडानका १० क्याबिनेट मन्त्रीहरुमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । दक्षिण सुडानका सूचना प्रसारण मन्त्री माइकल माकुईले बीबीसँग भने, 'सङ्क्रमित भएका सबै...
नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या ५ सय नाघ्याे
नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या ५ सय नाघेकाे छ । आज पछिल्लो पटक थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ५...














