बडादशैँको आज चौथो दिन, कुष्माण्डा भगवतीको पूजा गरिँदै

काठमाडौँ- बडादशैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ...

संस्कृतीको संरक्षण र्गनुपर्नेमा मुख्यमन्त्री शाक्यको जोड

हेटौँडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालीहरुले आफ्नो वर्षौ देखि मान्दै आएको रितीरिवाज क्रमश विर्सिदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । शनिबार हेटौंडामा...

‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तक लोकार्पण

मकवानपुर – ‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तक शनिबार लोकार्पण गरिएको छ । राजनीतिक, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनुभएका मकवानपुरका श्यामप्रसाद शर्माको स्मृतिमा उहाँका बिचार...

जिसस मकवानपुरको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बुधबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । बिजया दशमी, शुभ दिपावली,...

ढुङ्गेधारालाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गरिने

हेटौंडा - मकवानपुरको धार्मिक पर्यटकिय स्थलको रुपमा हेटौंडा-५ को ढुङ्गेधारालाइ बिकास गरिने भएको छ । ढुङ्गे धाराको महत्त्वसहित दुर्गा देबिको दरबारको रुपमा बिकास...

दशैंको टीका: कुन देशमा कति बजे साइत ? (सूचीसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विभिन्न देशका लागि यो बर्षको दसैं टीकाको साईत सार्वजनिक गरेको छ । समितिसँग विभिन्न देशमा बसोबास गर्ने सनातनधर्मावलम्बीहरुबाट...

पर्वहरूले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितिया पर्व मनाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना...

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर आजबाट खुल्ला गरिएको छ । पशुपति क्षेत्र विकास...

भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै...

आज कुशे औँसी, पितृ सम्मान दिवस मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर(घरमा...

ताजा अपडेट

छुटाउनु भयो कि?