इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिकी राष्ट्रपति ट्रम्प सहमत
हेटाैंडा, चैत्र २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमति जनाउनु भएको छ । स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने...
इजरायली चेतावनीपछि इरानको मशहद शहरमा रेल सेवा रद्द
इजरायलको चेतावनीपछि इरानको मशहद शहरमा सबै रेल सेवा रद्द भएको छ । रेल सेवामा आक्रमण गर्ने इजरायलको चेतावनीपछि सावधानीका रूपमा अर्काे सूचना नभएसम्मका लागि...
इरानद्वारा अमेरिकासँगको ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार
हेटाैंडा, चैत्र २४ । इरानले अमेरिकासँगको ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ । इजिप्ट, पाकिस्तान र टर्कीएका मध्यस्थकर्ताहरूले अमेरिका र इरानलाई हिजो ४५...
ट्रम्पद्वारा इरानलाई ४८ घण्टाको अल्टिमेटम
हेटाैंडा, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा होर्मुज जलमार्ग खोल्न चेतावनी दिनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ...
इरानी नाैसेना प्रमुख अलिरेजा मारिएका इजरायलकाे दाबी
१२ चैत । इजरायलले इरानी नाैसेना प्रमुख मारिएका दाबी गरेकाे छ । इजरायलले ‘स्ट्रेट अफ हर्मुज’ मा नाकाबन्दीको निरीक्षण गरिरहेका इरानी नौसेना प्रमुख अलिरेजा...
इरानका सर्वोच्च नेतासहित रक्षामन्त्री र सेना प्रमुख पनि मारिएको पुष्टि
फाल्गुन १७, । इरानमा अमेरिका र इजराइलले गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित रक्षामन्त्री र सेना प्रमुख पनि मारिएका पुष्टि भएको छ...
अमेरिकी र इजरायली आक्रमणमा परि इरानमा कम्तीमा ७० जनाको मृत्यु
फागुन १६, हेटाैंडा । इरानविरुद्ध अमेरिका र इजरायलले आज व्यापक सैन्य आक्रमण सुरु गरेको छ । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय...
इजरायलद्वारा इरानका विभिन्न शहरमा आक्रमण
फागुन १६ । इजरायलले इरानको राजधानी तेहरानसहित कैयौं शहरमा आक्रमण गरेको छ । इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर आफूले इरानमा आक्रमण गरेको जानकारी गराउँदै...
केरल राज्यको नाम केरलम राख्ने भारत सरकारको निर्णय
फागुन १३ । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले केरल राज्यको नाम परिवर्तन गरी केरलम राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । केरल विधानसभाले सन् २०२४को जुन...
नेपालको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण
हेटाैंडा, फागुन ११ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...












