मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त
हेटौंडा । बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा प्रदिप ज्ञवाली नियुक्त हुनु भएकाे छ । बागमती प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले उपकुलपतिमा...
मकवानपुरबाट दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार
हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि...
स्वास्थ मन्त्री थापाद्वारा टोखा अस्पताल अनुगमन
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सोमबार काठमाडौको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ । स्वास्थ्यमन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र...
प्रदेश सरकारद्धारा भक्तपुर अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश सरकारले सुर्यविनायक नगर अस्पताललाई मेडिकल सामग्री तथा औषधीहरु हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री...
प्रगति बाल समुहद्धारा शैक्षिक बहस कार्यक्रम आयोजना
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, स्थित प्रगति माध्यमिक विद्यालयमा शुक्रबार शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ । प्रगति बाल समुहको आयोजना जनप्रतिनिधिसंग...
बागमतीमा करीब ७२ हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्ध खोप लगाइयो
बागमती प्रदेशमा करीब ७२ हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्ध खोप लगाइएकाे छ । गाईभैँसीमा लाग्ने लम्पी स्किन संक्रमणविरुद्ध साताव्यापी खोप अभियान सञ्चालन गरिएको बागमती प्रदेशमा...
स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्याउन स्वास्थ्य मन्त्रीको प्रस्ताव
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउनु पर्ने प्रस्ताव गर्नु भएको छ । आइतबार मन्त्रालयमा पत्रकार सममेलन गर्दै मन्त्री पौडेलले...
बागमतीमा लम्पी स्किन विरुद्ध खोप लगाउन सुरु
मकवानपुर । बागमती प्रदेशमा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको छ । शुक्रबार मकवानपुरगढी गाउँपालिका वडा...
स्वास्थ क्षेत्रको विसङ्गती हटाउछु:- मन्त्री थापा
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको विकृति र बिसङ्गती हटाउने गरि काम गर्ने बताउनुभएको छ । स्वास्थ्य क्षेत्रमा कमिकमजोरीका कुराहरू...
कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५२.९१ प्रतिशत उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात्...













