३९० घण्टा सिलाई तालिम सुरु
मकवानपुर– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्तगर्तको दोस्रो चरणको तालिम हेटौंडामा सुरु भएको छ । वन्डरफुल ट्रेनिङ एण्ड...
सबैले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु पर्छ– प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैले स्वच्छ खानेपानीको उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ मकवानपुरद्धारा स्थानीय...
संघीयता बलियो बनाउनुमा नै सबैको हित छ–मुख्यमन्त्री पौडेल
मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संघीयतालाई बलियो बनाउनुमा नै सबैको हित भएको बताउनुभएको छ । संघिय सांसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आयोजनामा...
नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो
चितवन– नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो ।
पहिरोका कारण...
देशभर वर्षा, चिसो बढ्यो: यस्तो रहनेछ आगामी तीन दिनको मौसम
हेटौंडा– देशभर सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार का बिहिबार साँझदेखि...
सञ्चारकर्मी ढकालका हत्यारालाई ३९ वर्ष कैद
हेटौंडा — सञ्चारकर्मी मनोहर ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश...
वडा अध्यक्ष थापाद्धारा सडक निर्माणकालागि व्यक्तिगत १ लाख सहयोग
मकवानपुर– हेटौंडा उपमहानगरपालिका वाडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले स्थानिय सडक निर्माणका लागि व्यक्तिगत रुपमा १ लाख रुपैया सहयोग गर्नुभएको छ ।...
मकवानपुरका सम्झौता गर्न नआएका लाभग्राहीको नाम सुचिबाट हटाइदै
मकवानपुर– २०७२ सालको भुकम्पबाट प्रभावित मकवानपुरका निजी आवास पुनर्निमार्ण तर्फका सम्झौता गर्न नआएका लाभग्राहीहरुको नाम सुचिबाट हटाउने तयारी गरिएको छ । बिहीबार जिल्ला समन्वय...
मकवानपुरमा एकै दिन दुइ बालविवाह राेकियाे
मकवानपुर– मकवानपुरमा बुधबार एकै दिन दुइ बालविवाह राेकिएकाे छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ की एक बालिकाले परिवारले विवाहको उमेर नपुगी विवाह गरिदन...
मकवानपुरमा २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईयो
मकवानपुर– ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ आज मकवानपुरमा २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएको छ ।...














